खेलकुद
६ महिनासम्म क्रिकेटमय बन्दै त्रिवि मैदान
काठमाडौं । नेपाली क्रिकेटको प्रमुख केन्द्रका रूपमा रहेको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान आगामी महिनाहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताले व्यस्त रहने भएको छ। नेपाल प्रिमियर…
