२०८३ मंसिर ४ गते, शुक्रबार
नेपाल समय
Voice of Nepali २०८३ मंसिर ४ गते, शुक्रबार
खेलकुद

पारस खड्का भन्छन्: राज्यको विश्वासले थप्यो नयाँ ऊर्जा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएल सिजन–३ को उद्घाटनमा उपस्थित प्रधानमन्त्री बालेन्द्र शाह, खेलकुदमन्त्री सस्मित पोखरेलसहित सम्पूर्ण अतिथिप्रति आभार व्यक्त गरेका छन्।

नेपाली क्रिकेटप्रति राज्यको अभिभावकत्व र विश्वासले नयाँ ऊर्जा तथा उत्साह थपेको खड्काले बताएका छन्। उनले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने क्यान, फ्रेन्चाइज टोली, प्रायोजक र व्यवस्थापन पक्षलाई पनि धन्यवाद दिएका छन्।

एनपीएललाई नेपालको पहिचान र स्वाभिमानसँग जोडिएको प्रतियोगिताका रूपमा उल्लेख गर्दै उनले सहभागी सबै टोलीलाई सफलताको शुभकामना दिएका छन्।

प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ।

अन्तिम अद्यावधिक:

एसएस नेपाल

संवाददाता

तपाईंलाई यो समाचार कस्तो लाग्यो?

एक प्रतिक्रिया चयन गर्नुहोस्।

पाठक प्रतिक्रिया

0 कमेन्ट

एसएस नेपाल का लागि लेखकका थप सामग्री

सबै हेर्नुहोस्
लोकप्रिय समाचार
  1. 01Nepal–UK Cultural Ties Shine as Nepali Students Celebrate Dashain in London
  2. 02अमेरिकाको दोस्रो ठूलो बैंकलाई १ खर्ब ८४ अर्ब रुपैयाँ जरिवाना! आखिर के गल्ती गर्‍यो बैंकले?
  3. 03ब्रिटिश गोर्खाका विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्रस्तावित राजदूतको प्राथमिकता
  4. 04रास्वपाका मनीष झा नोभेम्बर १ मा लन्डन आउँदै, विशेष भेटघाट हुँदै
  5. 05माफी मागेपछि जेलमुक्त भए किशोर श्रेष्ठ ?
  6. 06सवारीधनीलाई ठूलो राहत:अब घरबाटै दर्ता, नामसारी र बीमा 
  7. 07प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
धेरै कमेन्ट गरिएका
  1. सोह्र श्राद्ध समापन
  2. सुदूरपश्चिममा भूकम्पको धक्का 
  3. स्वास्थ्य मन्त्रालयमा ३ उपसचिव थपिए
  4. सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गर्न बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित
  5. प्रधानसेनापति सिग्देल र बेलायती सेना प्रमुखबीच भेटवार्ता