२०८३ मंसिर ४ गते, शुक्रबार
नेपाल समय
Voice of Nepali २०८३ मंसिर ४ गते, शुक्रबार
राजनीति

सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गर्न बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गर्न बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गर्न बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ । बुधबार साँझ ५ बजे बस्नेगरी बोलाइएको बैठक सरेको हो ।

अर्को बैठक बिहीबार बिहान ८ बजे बस्ने प्रदेश सभाका सचिव देवबहादुर बोगटीले जानकारी दिए । प्रदेश सरकार स्रोतले भने भौतिक पूर्वाधार मन्त्रालयका योजनाहरू बजेट प्रणालीमा समावेश हुन ढिलाइ भएकाले बैठक सारिएको बताएको छ । अहिले पनि योजना बजेट प्रणालीमा समाविष्ट गर्ने क्रम चलिरहेको स्रोतले बतायो ।

सुदूरपश्चिममा चालु आवको बजेट अहिलेसम्म आउन सकेको छैन । पूर्ववर्ती कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट तत्कालीन गठबन्धनमा मतैक्यता हुँदा पारित हुन सकेको थिएन । त्यसयता प्रदेश सरकार बजेटविहीन अवस्थामा छ ।

तपाईंलाई यो समाचार कस्तो लाग्यो?

एक प्रतिक्रिया चयन गर्नुहोस्।

पाठक प्रतिक्रिया

0 कमेन्ट

लोकप्रिय समाचार
  1. 01Nepal–UK Cultural Ties Shine as Nepali Students Celebrate Dashain in London
  2. 02अमेरिकाको दोस्रो ठूलो बैंकलाई १ खर्ब ८४ अर्ब रुपैयाँ जरिवाना! आखिर के गल्ती गर्‍यो बैंकले?
  3. 03ब्रिटिश गोर्खाका विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्रस्तावित राजदूतको प्राथमिकता
  4. 04रास्वपाका मनीष झा नोभेम्बर १ मा लन्डन आउँदै, विशेष भेटघाट हुँदै
  5. 05माफी मागेपछि जेलमुक्त भए किशोर श्रेष्ठ ?
  6. 06सवारीधनीलाई ठूलो राहत:अब घरबाटै दर्ता, नामसारी र बीमा 
  7. 07प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
धेरै कमेन्ट गरिएका
  1. सोह्र श्राद्ध समापन
  2. सुदूरपश्चिममा भूकम्पको धक्का 
  3. स्वास्थ्य मन्त्रालयमा ३ उपसचिव थपिए
  4. सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गर्न बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित
  5. प्रधानसेनापति सिग्देल र बेलायती सेना प्रमुखबीच भेटवार्ता