समाज
प्रधानमन्त्री बालेन्द्र शाहले गरे पलाञ्चोक भगवती मन्दिरको दर्शन
काभ्रेपलाञ्चोक । प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन् । आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील…
