काठमाडौं । दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन गरेको छ ।
यात्रुको सुरक्षा र अपराध नियन्त्रणका लागि सीमावर्ती क्षेत्रका १०८ स्थानमा २४ घण्टे नागरिक सहायता कक्ष स्थापना गरिएको छ । साथै, राजमार्गमा सवारी जाँच कडा पार्दै दुर्घटना न्यूनीकरणका उपायसमेत अपनाइएको प्रहरीले जनाएको छ ।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।