२०८३ मंसिर ४ गते, शुक्रबार
नेपाल समय
Voice of Nepali २०८३ मंसिर ४ गते, शुक्रबार
अन्तर्राष्ट्रिय

मस्कको प्रस्ताव : स्पेसएक्स–टेस्ला मर्जर

वासिङ्टन । अमेरिकी अर्बपति एलन मस्कले स्पेसएक्स र टेस्ला गाभ्ने प्रस्तावलाई समर्थन गरेका छन् । सम्भावित मर्जरबारे दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको समितिले अध्ययन गरिरहेको छ ।

स्पेसएक्सले जुलाईदेखि सेप्टेम्बरसम्म १४ अर्ब ६० करोड डलर आम्दानी गर्दै ४ अर्ब ४० करोड डलर खुद नाफा कमाएको जनाएको छ । अघिल्लो वर्ष सोही अवधिमा कम्पनी १ अर्ब १० करोड डलर घाटामा थियो ।

कम्पनीको आम्दानी बढाउन कृत्रिम बुद्धिमत्ता (एआई), कम्प्युटिङ सेवा र स्टारलिंकले योगदान दिएका छन् । यद्यपि, मस्कले मर्जर निश्चित नभएको र टेस्लाका सेयरधनीको समर्थन आवश्यक पर्ने बताएका छन् ।

एसएस नेपाल

संवाददाता

तपाईंलाई यो समाचार कस्तो लाग्यो?

एक प्रतिक्रिया चयन गर्नुहोस्।

पाठक प्रतिक्रिया

0 कमेन्ट

एसएस नेपाल का लागि लेखकका थप सामग्री

सबै हेर्नुहोस्
लोकप्रिय समाचार
  1. 01Nepal–UK Cultural Ties Shine as Nepali Students Celebrate Dashain in London
  2. 02अमेरिकाको दोस्रो ठूलो बैंकलाई १ खर्ब ८४ अर्ब रुपैयाँ जरिवाना! आखिर के गल्ती गर्‍यो बैंकले?
  3. 03ब्रिटिश गोर्खाका विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्रस्तावित राजदूतको प्राथमिकता
  4. 04रास्वपाका मनीष झा नोभेम्बर १ मा लन्डन आउँदै, विशेष भेटघाट हुँदै
  5. 05माफी मागेपछि जेलमुक्त भए किशोर श्रेष्ठ ?
  6. 06सवारीधनीलाई ठूलो राहत:अब घरबाटै दर्ता, नामसारी र बीमा 
  7. 07प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
धेरै कमेन्ट गरिएका
  1. सोह्र श्राद्ध समापन
  2. सुदूरपश्चिममा भूकम्पको धक्का 
  3. स्वास्थ्य मन्त्रालयमा ३ उपसचिव थपिए
  4. सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गर्न बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित
  5. प्रधानसेनापति सिग्देल र बेलायती सेना प्रमुखबीच भेटवार्ता