काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लिस्ट ‘ए’ टी–२० मान्यता दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
क्यानका अनुसार प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
आईसीसीको मान्यताले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान र व्यावसायिक विकासमा योगदान पुग्ने क्यानको विश्वास छ ।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।